शंकरदास बैरागीले गरे शपथ ग्रहण - Chaitanya News
  • 2026-11-16
  • 10:21:28
  • सोमबार,मंसिर ०१, २०८३
  • शंकरदास बैरागीले गरे शपथ ग्रहण

    शंकरदास बैरागीले गरे शपथ ग्रहण

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन्।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सल्लाहकारमा नियुक्ति गरेकोमा उनले आजै पदभार ग्रहण गरेका छन‍्।