चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 337 of 1158
  • 2026-11-24
  • 22:46:52
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

यस्तो छ राष्ट्रिय सभामा दलहरूको भागबन्डा

काठमाडौं– राष्ट्रिय सभाको उपाध्यक्ष र रिक्त समिति सभापतिको पदमा दलहरूले भागबन्डा गरेका छन्। दलीय भागबन्डाअनुसार सभाको उपाध्यक्ष पद एमालेले पाएको छ। त्यस्तै नेपाली कांग्रेसले दुई वटा समितिको सभापति पाएको छ भने नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीले एक–एक समितिको सभापति पाएका छन्। यस्तो छ भागबन्डा: नेकपा एमाले – उपाध्यक्ष (लिला भण्डारी) नेपाली कांग्रेस- दुई वटा समितिको सभापति (विकास आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति) नेकपा- संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति जसपा- सार्वजनिक नीति तथा प्रत्यायोजन समिति  

News by यस्तो छ राष्ट्रिय सभामा दलहरूको भागबन्डा :