उपसचिवको वा सो सरह पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-04-12
  • 01:54:41
  • शनिबार,चैत्र २८, २०८२
  • उपसचिवको वा सो सरह पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    उपसचिवको वा सो सरह पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक भएको छ। आज (आइतबार) लोक सेवा आयोगको केन्द्रिय कार्यलयले एक सूचना जारी गर्दै उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो।

    आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं १७२०१–०८२–८३ (आ.ज.) , वन सेवा, वोटानी समूह तथा विज्ञापन नं १७२००–०८२–८३ (आ.ज.), वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेसन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक भएको हो।

    यस्तै आयोगले लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१९९–०८२–८३ (मधेशी), वन सेवा, जनरल फरेष्ट्री समूह र विज्ञापन नं १७१९८–०८२–८३ (आ.प्र.), वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।