चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 90 of 1115
  • 2026-10-14
  • 10:54:42
  • बुधबार,आश्विन २८, २०८३

About Author

जंगी अड्डामा नेपाली र भारतीय सेनाका प्रमुखबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ– नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको छ। दुई सेनाबीच रहँदै आएको सम्बन्ध र सहकार्यका विविध पक्षबारे समेत भेटमा विचार(विमर्श भएको बताइएको छ। नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न तहमा नियमित सम्पर्क तथा सहकार्य हुँदै आएको छ।

News by जंगी अड्डामा नेपाली र भारतीय सेनाका प्रमुखबीच शिष्टाचार भेटवार्ता :