चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 83 of 1111
  • 2026-10-12
  • 04:18:33
  • आइतबार,आश्विन २५, २०८३

About Author

उपसचिवको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

काठमाडौँ– उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक भएको छ। आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो । आयोगले लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६८४–१६६८५–०८२–८३ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, रा।प।द्वितीय श्रेणी र विज्ञापन नं १६६७९–१६६८३–०८२–८३ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा।प।द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो।  

News by उपसचिवको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा :