चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 964 of 1152
  • 2026-11-22
  • 08:42:40
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे हुने

काठमाडौं - नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ ११ बजे हुने भएको छ । संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन । सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

News by राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे हुने :