राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे हुने - Chaitanya News
  • 2026-05-14
  • 14:16:13
  • बिहिबार,बैशाख ३१, २०८३
  • राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे हुने

    राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे हुने

    काठमाडौं – नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ ११ बजे हुने भएको छ ।

    संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन ।

    सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।