चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1070 of 1106
  • 2026-10-07
  • 13:11:17
  • बुधबार,आश्विन २१, २०८३

About Author

नेपालमा थप ३०० जनामा कोरोना संक्रमण, तीन जना भेन्टिलेटरमा

काठमाडौं– नेपालमा थप ३०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ४ हजार ५९० जनामा गरिएको परीक्षणमा ३०० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त हुँदा ३ लाख ५९ हजार ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। यो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। साथै देशभर २ हजार ४५७ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३५ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन्।

News by नेपालमा थप ३०० जनामा कोरोना संक्रमण, तीन जना भेन्टिलेटरमा :