चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 630 of 1153
  • 2026-11-23
  • 09:35:09
  • सोमबार,मंसिर ०८, २०८३

About Author

नेपाल विश्वकप नजिक

  काठमाडौं। आईसीसी टी(२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालका आसिफ शेखले अर्धसतक पूरा गरेका छन्। नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९३ रन जोडेको छ। आसिफले ३९ बलमा अर्धसतक पुरा गरेका हुन्। प्रारम्भिक ब्याट्सम्यान आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २६ र दोस्रो विकेटका लागि गुल्सन झासँग ४१ रनको साझेदारी गरे।