नेपाल विश्वकप नजिक - Chaitanya News
  • 2026-06-07
  • 10:28:03
  • आइतबार,जेठ २४, २०८३
  •  

    काठमाडौं। आईसीसी टी(२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालका आसिफ शेखले अर्धसतक पूरा गरेका छन्।

    नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९३ रन जोडेको छ। आसिफले ३९ बलमा अर्धसतक पुरा गरेका हुन्। प्रारम्भिक ब्याट्सम्यान आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २६ र दोस्रो विकेटका लागि गुल्सन झासँग ४१ रनको साझेदारी गरे।