युएइले नेपाललाई दियो १३५ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 10:26:54
  • आइतबार,जेठ २४, २०८३
  • युएइले नेपाललाई दियो १३५ रनको लक्ष्य

    युएइले नेपाललाई दियो १३५ रनको लक्ष्य

     

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०ले नेपालसामू १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको हो ।