चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 962 of 1152
  • 2026-11-22
  • 10:14:47
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ। प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन्। तर मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो। सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ। तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन्।

News by सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु :