चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 942 of 1152
  • 2026-11-22
  • 12:02:01
  • आइतबार,मंसिर ०७, २०८३

About Author

काठमाडौंमा सिमसिम वर्षा [तस्बिरहरू]

काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो। काठमाडौंसँगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ। यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपात भइरहेको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

News by काठमाडौंमा सिमसिम वर्षा [तस्बिरहरू] :