सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ? - Chaitanya News
  • 2026-09-29
  • 06:46:52
  • मंगलबार,आश्विन १३, २०८३
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

    सुनको मूल्य घट्यो,  कतिमा हुँदैछ आज कारोबार  ?

    काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ।

    आज सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ तोकिएको छ। यसअघि शुक्रवार सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।