चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 680 of 1153
  • 2026-11-23
  • 09:10:48
  • सोमबार,मंसिर ०८, २०८३

About Author

टिपटपलाई महानगरको २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । बजार अनुगमनको क्रममा काठमाडौं महानगर–१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।