टिपटपलाई महानगरको २ लाख जरिवाना - Chaitanya News
  • 2026-11-21
  • 16:57:07
  • शनिबार,मंसिर ०६, २०८३
  • टिपटपलाई महानगरको २ लाख जरिवाना

    टिपटपलाई महानगरको २ लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

    बजार अनुगमनको क्रममा काठमाडौं महानगर–१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।