राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि लिन थाल्यो आवेदन - Chaitanya News
  • 2026-11-21
  • 16:57:01
  • शनिबार,मंसिर ०६, २०८३
  • राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि लिन थाल्यो आवेदन

    राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि लिन थाल्यो आवेदन

    काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु गरेको छ ।

    विभागले एक सूचना जारी गर्दै सोमबार (असोज १ गते)देखि ३४ पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको जनाएको छ ।

    यसको लागि प्रि–इन्रोलमेन्ट गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठ छनोट गरी आवेदन दिनुपर्नेछ ।