चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 476 of 1153
  • 2026-11-23
  • 03:40:52
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नायब सुब्बा पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

काठमाडौँ– आज (बिहीवार) लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ। काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गर्दै नायव सुब्बा पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो। लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नम्बर १४७५१/०८१-८२(खुला) नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी, ना.सु.वा सो सरह पदको सिफारिस गरिएको छ।

News by नायब सुब्बा पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना :