चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1053 of 1109
  • 2026-10-08
  • 21:44:58
  • बिहिबार,आश्विन २२, २०८३

About Author

पछिल्लो ४८ घण्टामा एक लाख २१ हजारले छाडे काठमाडौं उपत्यका

काठमाडौं– पछिल्लो ४८ घण्टामा एक लाख २१ हजार २७३ जनाले काठमाडौं उपत्यका छाडेका छन्। चाडपर्व नजिकिएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो। उपत्यकाका विभिन्न नाकाबाट उनीहरू बाहिरिएका हुन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार यो अवधिमा ९० हजार ८५६ जना काठमाडौं उपत्यकामा भित्रिएका छन्। यो वर्ष बडादसैँका लागि २० लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरिएको छ।  

News by पछिल्लो ४८ घण्टामा एक लाख २१ हजारले छाडे काठमाडौं उपत्यका :