चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1048 of 1111
  • 2026-10-10
  • 04:46:32
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

तनहुँका नेपाली कांग्रेस नेता पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गरेका छन्। तरुण दलको नेतासमेत रहिसकेका गुरुङ पछिल्लो समय गोविन्दराज जोशी समूह नजिक थिए। सो अवसरमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, तनहुँका निवर्तमा जिल्ला अध्यक्ष केदार सिग्देललगायतका नेता सहभागी थिए।  

News by तनहुँका नेपाली कांग्रेस नेता पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश :