तनहुँका नेपाली कांग्रेस नेता पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश - Chaitanya News
  • 2026-06-03
  • 03:07:16
  • मंगलबार,जेठ १९, २०८३
  • तनहुँका नेपाली कांग्रेस नेता पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश

    तनहुँका नेपाली कांग्रेस नेता पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश

    काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गरेका छन्। तरुण दलको नेतासमेत रहिसकेका गुरुङ पछिल्लो समय गोविन्दराज जोशी समूह नजिक थिए।

    सो अवसरमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, तनहुँका निवर्तमा जिल्ला अध्यक्ष केदार सिग्देललगायतका नेता सहभागी थिए।