चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 883 of 1152
  • 2026-11-22
  • 04:44:20
  • शनिबार,मंसिर ०६, २०८३

About Author

बालकोटमै दुई जना ढलमा पुरिए

काठमाडौं- भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन्। ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए। उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।

News by बालकोटमै दुई जना ढलमा पुरिए :