काठमाडौं- भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन्।
ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए।
उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।