चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 700 of 1153
  • 2026-11-22
  • 19:22:44
  • आइतबार,मंसिर ०७, २०८३

About Author

धोबीखोला करिडोरमा ३ घर भत्काइयो

  काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ । नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए ।