चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 345 of 1152
  • 2026-11-22
  • 09:09:21
  • आइतबार,मंसिर ०७, २०८३

About Author

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रावलले गरिन् पदभार ग्रहण

काठमाडौँ– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पदभार ग्रहण गरेकी छन्। आज (शुक्रबार( प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा सिंहदरवारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन्।

News by संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रावलले गरिन् पदभार ग्रहण :