चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 651 of 1153
  • 2026-11-22
  • 15:47:47
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज राष्ट्रिय शोक घोषणा, झन्डा आधा झुकाइने

काठमाडौं- सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाउनेछ । असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताइन्। देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन्।

News by आज राष्ट्रिय शोक घोषणा, झन्डा आधा झुकाइने :