चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 460 of 1152
  • 2026-11-22
  • 12:29:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सरकारले गर्‍यो एक महासेनानी सहायक रथीमा बढुवा, एकको सरुवा

काठमाडौँ– सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ। आज (आइतबार) सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार एक जना सहायक रथीको सरुवा गरिएको छ।

News by सरकारले गर्‍यो एक महासेनानी सहायक रथीमा बढुवा, एकको सरुवा :