बालेनले गरे वरिष्ठ नेताको पदभार ग्रहण - Chaitanya News
  • 2026-06-22
  • 07:30:55
  • सोमबार,आषाढ ०८, २०८३
  • बालेनले गरे वरिष्ठ नेताको पदभार ग्रहण

    बालेनले गरे वरिष्ठ नेताको पदभार ग्रहण

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन्।

    रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन्।

    घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे।