चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 172 of 1152
  • 2026-11-21
  • 12:53:13
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

काठमाडौँ– सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (शुक्रबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना मार्फत सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो। जसअनुसार सशस्त्र प्रहरी बल, नेपालको वि।.नं. ०७–०८२(८३ (खुला तथा समावेशी) सशस्त्र प्रहरी बल, नेपाल सेवा, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  

News by सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा :