सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-07-17
  • 17:52:50
  • शुक्रबार,साउन ०१, २०८३
  • सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (शुक्रबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना मार्फत सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    जसअनुसार सशस्त्र प्रहरी बल, नेपालको वि।.नं. ०७–०८२(८३ (खुला तथा समावेशी) सशस्त्र प्रहरी बल, नेपाल सेवा, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।