चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1016 of 1151
  • 2026-11-21
  • 09:36:47
  • शनिबार,मंसिर ०६, २०८३

About Author

मध्यपुर थिमि नगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं- मध्यपुर थिमि नगरपालिकाले करार सेवामा दरखास्त आह्वान गरेको छ। नगरपालिकाले छैटौं तहदेखि स्तरबिहीनसम्मका कर्मचारी मागेको छ। योग्यता पुगेका इच्छुक नेपाल नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।