चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 940 of 1152
  • 2026-11-22
  • 09:37:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

यू–१९ एसिया छनोट : आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं-  यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा मंगलबार नेपालले मलेसियासँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरू हुनेछ ।नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ भने मलेसिया चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई, दोस्रो खेलमा कुवेतलाई र तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो । नेपाल ३ खेलमा ६ अंकका साथ नेट रन रेटका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

News by यू–१९ एसिया छनोट : आज नेपाल र मलेसिया खेल्दै :