चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 892 of 1153
  • 2026-11-22
  • 13:41:19
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सहसचिवको नतिजा सार्वजनिक

काठमाडौं- लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि तीन जना छनोट भएका हुन्। नतिजाअनुसार उपसचिव शुभराज न्यौपाने, सुनिलबाबु पन्त र कुवेर नेपाली छनोट भएका छन्।

News by सहसचिवको नतिजा सार्वजनिक :