सहसचिवको नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-05-22
  • 16:31:27
  • शुक्रबार,जेठ ०८, २०८३
  • काठमाडौं- लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि तीन जना छनोट भएका हुन्।

    नतिजाअनुसार उपसचिव शुभराज न्यौपाने, सुनिलबाबु पन्त र कुवेर नेपाली छनोट भएका छन्।