चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 993 of 1155
  • 2026-11-23
  • 15:30:44
  • सोमबार,मंसिर ०८, २०८३

About Author

बिप्लव नेतृत्वको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको छ। कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। बैठक ६ माघसम्म चल्ने सो पार्टीका नेता असल क्षेत्रीले जानकारी दिए।

News by बिप्लव नेतृत्वको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु :