बिप्लव नेतृत्वको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु - Chaitanya News
  • 2026-05-10
  • 22:01:49
  • आइतबार,बैशाख २७, २०८३
  • बिप्लव नेतृत्वको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु

    बिप्लव नेतृत्वको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु

    काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको छ।

    कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
    बैठक ६ माघसम्म चल्ने सो पार्टीका नेता असल क्षेत्रीले जानकारी दिए।