त्रिविद्वारा स्नातक तहको नतिजा प्रकाशित - Chaitanya News
  • 2026-09-15
  • 08:30:28
  • मंगलबार,भाद्र ३०, २०८३
  • त्रिविद्वारा स्नातक तहको नतिजा प्रकाशित

    त्रिविद्वारा स्नातक तहको नतिजा प्रकाशित

    काठमाडौं- लामो समयदेखि प्रतिक्षाको रुपमा रहेको स्नातक तहको नतिजा आज सार्वजनिक भएको छ।

    त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन वर्षे बीए तेस्रो वर्ष २०७८ को नतिजा प्रकाशित भएको हो। 3BA Space Symbol नम्बर type गरी 33624 मा SMS गर्नुहोस्।