चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 774 of 1153
  • 2026-11-22
  • 20:57:05
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह

काठमाडौं - सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ । पहिरोको जोखिम कायमै रहेकाले उक्त सडकखण्डको अवस्था बुझेर मात्रै सो सडक हुँदै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यद्यपि, अहिले मुग्लिन–नारायणगढ सडक संचालनमा रहेको छ । “पहिरोको जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर मात्र सावधानीका साथ सुरक्षित यात्रा गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,” सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ ।” मुग्लिन–नारायणगढ सडक पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

News by मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह :