चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 694 of 1153
  • 2026-11-22
  • 14:51:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज कुन देशको मुन्द्राको विनिमय दर कति?

काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ। त्यस्तै आज भदौ १८ गते सोमबारका दिन युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५९ रुपैयाँ रहेको छ।