चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1052 of 1156
  • 2026-11-23
  • 21:04:00
  • सोमबार,मंसिर ०८, २०८३

About Author

झापा ५ मा केपी ओली ४ हजार मतले अगाडि

काठमाडौं- ।झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता यथावत छ। पछिल्लो मतगणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मत ल्याएका छन्। यहाँ ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ।

News by झापा ५ मा केपी ओली ४ हजार मतले अगाडि :