चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1001 of 1155
  • 2026-11-23
  • 16:24:33
  • सोमबार,मंसिर ०८, २०८३

About Author

प्रचण्डले विश्वासको मत लिने संसद् दुई घण्टा सर्‍यो

काठमाडौँ - प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । ११ बजे बस्ने भनिएको बैठक दलहरूका संसदीय दलका बैठकहरूका कारणपछि सारिएको हो । नेपाली कांग्रेसको आग्रहमा बैठक १ बजे सम्मका लागि सारिएको तिनिधिसभाका सचिव गाेपालनाथ याेगीले जानकारी दिए । ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । उहाँहरूले ज्येष्ठ सदस्यलाई समय चाहियाे भन्नुभएको छ । त्यही भएर १ बजेका लागि सार्ने निर्णय भएको छ’ सचिव याेगीले भने । कांग्रेस भित्र दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा दुईमत छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ विश्वासको मत लिने कार्यसुची छ ।

News by प्रचण्डले विश्वासको मत लिने संसद् दुई घण्टा सर्‍यो :