चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 966 of 1152
  • 2026-11-22
  • 09:29:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक जारी

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरदेखि बसिरहेको हो। बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ। सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।

News by सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक जारी :