सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक जारी - Chaitanya News
  • 2026-06-15
  • 17:51:02
  • सोमबार,आषाढ ०१, २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक जारी

    सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक जारी

    काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेरदेखि बसिरहेको हो।

    बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ। सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।