चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 946 of 1152
  • 2026-11-22
  • 11:12:25
  • आइतबार,मंसिर ०७, २०८३

About Author

फार्मेसीको २१औं नाम दर्ता परीक्षा चैत्रमा

काठमाडौं- नेपालमा फार्मेसी परिषद्ले चैतमा २१औं फार्मेसी नाम दर्ताका लागि परीक्षा गर्ने भएको छ। नेपाल फार्मेसी परिषद्ले बिहीबार सूचना जारी गर्दै २१औं फार्मेसी सहायक तर्फको नाम दर्ताका लागि चैत ४ गते परीक्षा गर्ने जनाएको हो। २१औं फार्मेसी नाम दर्ता परीक्षा काठमाडौंमा हुने परिषद्का रजिष्ट्रार सञ्जीव कुमार पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ।

News by फार्मेसीको २१औं नाम दर्ता परीक्षा चैत्रमा :