चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 470 of 1152
  • 2026-11-22
  • 11:31:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

बालेनले माघ ५ गते राजीनामा दिने, ओलीसँग चुनाव लड्न झापा जाने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन्। बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए। ‘उहाँले राजीनामा दिने निश्चित भएको छ। माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने। त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन्।

News by बालेनले माघ ५ गते राजीनामा दिने, ओलीसँग चुनाव लड्न झापा जाने :