चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 464 of 1152
  • 2026-11-22
  • 10:56:11
  • आइतबार,मंसिर ०७, २०८३

About Author

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । । निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ। निगमले तय गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर रु.एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु. एक सय ३६ कायम भएको छ। इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्य सूची निर्धारण गरेको हो।

News by घट्यो पेट्रोलियम पदार्थको मूल्य :