चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1055 of 1110
  • 2026-10-09
  • 10:59:10
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

ईश्वर पोखरेल भन्छन् : यस पटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लपार्टीले लडाईंको रुपमा लिएको बताएका छन्। एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यस पटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताएका हुन्। उनले भने, –‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन। यसपटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ। जित्नैपर्ने लडाईंको रुपमा हामी यो निर्वाचनमा छौं।’  

News by ईश्वर पोखरेल भन्छन् : यस पटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि :