चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1058 of 1166
  • 2026-11-29
  • 10:18:32
  • आइतबार,मंसिर १४, २०८३

About Author

विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा विजयी

काठमाडौं - माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् । लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् । लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।

News by विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा विजयी :