चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 221 of 1151
  • 2026-11-21
  • 11:08:43
  • शनिबार,मंसिर ०६, २०८३

About Author

फिफा विश्वकपः जापानलाई दुई गोलको अग्रता

काठमाडौं– फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ। उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले आड्ढा घण्टामै दुई गोल गरेको हो। खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। यस्तै आएसे उएदाले ३१औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारे। सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औं संस्करणमा आएर १०००‍औं खेल भएको हो।

News by फिफा विश्वकपः जापानलाई दुई गोलको अग्रता :