काठमाडौँ– इलेक्ट्रोनिक इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।
हिजो (शनिबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै इलेक्ट्रोनिक इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।
आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६१–१७२६३र०८२–८३ (खुला तथा समावेशी), इञ्जि.सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन इन्जिनियरिङ्ग समूह, इलेक्ट्रोनिक इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।
![]()